Priest Registration Form पुजारी दर्ता फाराम

गुरुमञ्जरी परिवारको तर्फबाट यहाँहरूलाई हार्दिक स्वागत छ।

कृपया सम्मेलनमा दर्ता हुन तल दिइएका विवरणहरू सही र स्पष्ट रूपमा भर्नुहोस्। दर्ता प्रक्रिया पूरा भएपछि सम्मेलनसम्बन्धी कार्यक्रम, मिति, समय तथा अन्य आवश्यक जानकारी तपाईंले फाराममा उल्लेख गर्नुभएको मोबाइल नम्बरमा SMS मार्फत पठाइनेछ। त्यसैले कृपया आफ्नो सक्रिय मोबाइल नम्बर उपलब्ध गराउनुहोला।

Indicates required question

Nepal, country code +977
Food Preference / खानाको प्राथमिकता (required)